देशभर ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रे व्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले पछिल्लो २४ घण्टामा गरिएको चार हजार ७९० पीसीआर र १३ सय ८५ जनाको एन्टीजेन दुबै परीक्षणका क्रममा ४१-४१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी वितेको २४ घण्टामा कोरोनाकै … Continue reading देशभर ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि