चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समय चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्नुहुँदै चैत मसान्तसम्म जसरी पानी काठमाडौँ पुर्‍याउने … Continue reading चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन