सल्यान । गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन् । काटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो । तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन् । सुरुमा राहत पाइन्छ की भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको … Continue reading धान डुबान किसानले पाएनन् राहत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed