युएईले ‘फ्रि भिसा फ्रि टिकट’ मा पाँचवटा क्षेत्रमा कामदार लैजाने

काठमाडाैं : नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठककाे निर्णय कार्यान्वयन भएकाे थियाे । यूएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत … Continue reading युएईले ‘फ्रि भिसा फ्रि टिकट’ मा पाँचवटा क्षेत्रमा कामदार लैजाने