सुरुभयो चुनाबी चहलपहल: रत्ननगरमा एउटै टोलबाट ५२ जना एमालेमा प्रवेश
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ को एउटा टोलबाट विभिन्न पार्टी परित्याग गरी ५२ जना एमालेमा प्रवेश गरेका छन् । सो वडा अन्तर्गत सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष गोपाल पौडेलको नेतृत्वमा पूर्व प्रहरी नायब निरीक्षक कृष्ण सिलवालसहित ५२ जना एमालेमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । पौडेल माओवादी केन्द्रका … Continue reading सुरुभयो चुनाबी चहलपहल: रत्ननगरमा एउटै टोलबाट ५२ जना एमालेमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed