प्रथम कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै
काठमाडौं- नेपालमा नेकपा (माओवादी) सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि … Continue reading प्रथम कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed