खाद्य पोषण सुरक्षा’ कार्यक्रम : कृषिमा ३० लाख लगानी

पर्वत  । जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटका झकनाथ शर्मा जिसी अब बेमौसममा पनि हरियो तरकारी फलाउने गरी टनेल निर्माण गर्ने तयारीमा हुनुहुन्छ । कुनै सिजनमा यथेष्ट पाइने हरियो तरकारी सिजन सकिएपछि खोज्दा पाइँदैन । स्वास्थ्यको लागि सधैँभरि हरियो तरकारी आवश्यक पर्ने भए पनि अभाव हुने भएकोले टनेलमा बेमौसममा तरकारी उत्पादन गर्ने तयारीमा हुनुहुन्छ जिसी । “अस्ति … Continue reading खाद्य पोषण सुरक्षा’ कार्यक्रम : कृषिमा ३० लाख लगानी