जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन
जाजरकोट। जाजरकोट–जुम्ला जोड्ने सडक खण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडक खण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक … Continue reading जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed