विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

तनहुँ। विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका व्यास नगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लाग्नुभएको हो । स्नातक पास गर्नुभएका उहाँ जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउनुहुन्छ । तीन वर्षको … Continue reading विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य