बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बीमा रकमको व्याज … Continue reading बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया