२७ लाख बढीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा
बीरगंज । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएको २७ लाख बढी मूल्य बराबरको समान सहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोकाको कमान्डमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राईपार्ट सडक खण्डबाट जीजे १५ एक्सएक्स ९९५९ नम्बरको भारतीय ट्रक चेकजाँच … Continue reading २७ लाख बढीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed