किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको साधारण सभा सम्पन्न
रत्ननगर । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको ११ औं वार्षिक साधारण सभा सोमबार गरिएको छ । साधारण सभामा व्यवसायीहरुले अनुगमनका नाममा राज्यले दमन गरेको आरोप लगाएका छन् । व्यवसाय गरेबापत आफुहरुले राज्यलाई कर तिरेको भन्दै उनीहरुले राज्यद्धारा सिर्जित समस्याको भागिदार व्यवसायीहरु हुने गरेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले रत्ननगरको … Continue reading किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed