कार्यकक्षमा नै वडाध्यक्षको निधन
सिन्धुली- मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उहाँको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो । लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको … Continue reading कार्यकक्षमा नै वडाध्यक्षको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed