तातोपानी जोड्ने सडक कालोपत्रे सुरु
म्याग्दी। प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्रे गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्रे गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ । पूर्वाधार … Continue reading तातोपानी जोड्ने सडक कालोपत्रे सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed