विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

तुलसीपुर। विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको रु आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन … Continue reading विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो