नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

लमजुङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको छ । देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उहाँको भनाइ छ । लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको आज यहाँ शिलान्यास … Continue reading नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास