नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास
गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गर्नुभएको छ । गोरखा नगरपालिका ८ मा निर्माण हुन लागेको तीन तले भबनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गर्नुभएको हो । भबन शिलान्यास गदै उहाँले पत्रकाहरुका संस्थागत बिकास र क्षमता अभिवृद्धीका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको बताए । साथै उनले प्रदेश सरकारले गरेका … Continue reading नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed