फोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित

काठमाडौं– आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनबाट नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राई सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षसहित वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्ष सरु राना, संस्थागत उपाध्यक्ष जगत दोङ, महासचिव मिलन लिम्बू, सचिव संस्थागत छेटु शेर्पा, कोषाध्यक्ष लाला गुरुङ … Continue reading फोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित