व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनुस् : प्रधानमन्त्री  

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भन्नुभयो, ‘‘हाम्रो … Continue reading व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनुस् : प्रधानमन्त्री