नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार … Continue reading नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed