रत्ननगर १६ को वडाध्यक्षमा हरिराम श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

उज्यालो नेपाल, चैत ९-  स्थानिय निर्वाचनको मिति नजिकिए संगै टोलटोलमा चुनाबी गतिविधि ह्वात्तै बढेको छ। निर्वाचनको मिती नजिकिदै जाँदा विभिन्न राजनीतिक दलहरु बाट उम्मेद्वार को बन्ने भनेर तछाडमछाड सुरु भएको छ । यसै विच रत्ननगर १६ को वडाध्यक्ष पदको लागी स्थानिय समाजसेवी हरिराम श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । “हाल वडामा रहेको वेथिति, … Continue reading रत्ननगर १६ को वडाध्यक्षमा हरिराम श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी