लागूपदार्थको दुर्व्यसनले क्षयरोगको विश्वव्यापी महामारी

विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड-१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ । तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ । आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखा परेको थियो । ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग … Continue reading लागूपदार्थको दुर्व्यसनले क्षयरोगको विश्वव्यापी महामारी