इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो … Continue reading इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed