एम्बुलेन्स सहयोगः सुत्केरी गराउन ट्याक्टरमा अस्पताल लैजानुपर्ने अवस्थाको अन्त्य
मकवानपुर- बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको माधबराज सुमार्गी स्मृती कोषले मनहरी गाउँपालिका-१ चकरिमा एम्बुलेन्स सहयोग गरेको छ । स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले एक कार्यक्रमबीच उक्त एम्बुलेन्सको साँचो सो वडाका वडाध्यक्ष तथा श्री शान्ति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाइ संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । बिगतका दिनमा एम्बुलेन्सको अभावमा बिरामी भएर … Continue reading एम्बुलेन्स सहयोगः सुत्केरी गराउन ट्याक्टरमा अस्पताल लैजानुपर्ने अवस्थाको अन्त्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed