अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छः कांग्रेस नेत्री डा. देउवा

धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाउनुभएको छ । बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाउनुभएको हो । उहाँले भन्नुभयो, “अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत … Continue reading अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छः कांग्रेस नेत्री डा. देउवा