आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

इनरुवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताउनुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा … Continue reading आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की