निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै
काठमाडौं- निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट … Continue reading निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed