चीनिया विदेशमन्त्री आज पनि राजनीतिक भेटवार्तामा

काठमाडौं- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनु भएका चिनिया विदेश म‍न्त्री वाङ यी ले आज राष्ट्रपति बिधादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । चिनिया विदेश मन्त्री वाङले राष्ट्रपति कार्यलय शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनु भएका चिनिया विदेश … Continue reading चीनिया विदेशमन्त्री आज पनि राजनीतिक भेटवार्तामा