धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की

सुनसरी- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको हो । समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण … Continue reading धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की