आलमदेवीको विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री पोखरेल
स्याङ्जा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिकस्थल आलमदेवीको विकासका लागि प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ घोषणा गरी अगाडि बढ्ने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा रहेको आलमदेवी मन्दिरको आज अवलोकनपश्चात् विकासका लागि प्याकेज बनाएर अब छिट्टै काम सुरु गर्ने बताउनुभएको हो । “धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले निकै अगाडि रहेको यस स्थलको विकासका लागि … Continue reading आलमदेवीको विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed