महालक्ष्मी नगरपालिकाद्वारा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

ललितपुर- महालक्ष्मी नगरपालिका, ललितपुरले एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु गरेको छ । दुवै प्रणालीको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शुभारम्भ गर्नुभयो । महालक्ष्मी नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवम् वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सन् २०१९ देखि “नेपालमा दिसाजन्य लेदो … Continue reading महालक्ष्मी नगरपालिकाद्वारा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु