राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो- अध्यक्ष थापा

पर्सा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताउनुभयो । राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले … Continue reading राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो- अध्यक्ष थापा