साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने
काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न … Continue reading साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed