युनेस्कोको नीति सम्मेलन : नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर
काठमाडौं- युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ । कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पु¥याउनुका साथै … Continue reading युनेस्कोको नीति सम्मेलन : नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed