परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान
भक्तपुर- भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले आज नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग भएको काठ, इँटा र झिङ्गटीको अनुदान वितरण गरेको हो । नगरपालिकाका अनुसार २६ जनालाई कूल रु ७९ लाख ८३ हजार अनुदान वितरण गरिएको छ । नगरपालिकाको भौतिक पूर्वाधार तथा … Continue reading परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed