उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

मोरङ- मोरङ व्यापार सङ्घले नेपाल सरकारसँग सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत्को नियमित आपूर्तिका लागि आग्रह गरेको छ । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत् कटौतीका कारण उत्पादनमा ६० प्रतिशत … Continue reading उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी