प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

File Photo काठमाडौँ। सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको क्रममा थुप्रै महिलाको स्वास्थ्य जोखिममा परेको छ । कतिपय अवस्थामा महिलाको ज्यानैसमेत जाने गरेको छ । असुरक्षित गर्भपतनका कारण कति महिलाले अकालमा ज्यान गुमाउँछन् भन्ने सरकारसँग … Continue reading प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन