बैतडीका १४४ क्षेत्रमा कृषि गणना
बैतडी। बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौँडी, दशरथचन्द र पाटन नगरपालिकाका १६, मेलौली … Continue reading बैतडीका १४४ क्षेत्रमा कृषि गणना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed