रत्ननगरमा भूमिहीन तथा विपन्न परिवारलाई बाख्राको पाठी वितरण

उज्यालो नेपाल, चैत १६- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ ले वडाका भूमिहीन तथा विपन्न परिवारलाई बाख्राको पाठी वितरण गरको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत विपन्न २४ घरपरिवारलाई ७०% अनुदानमा पाठी वितरण गरिएको हो । बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमको विच किसानलाई वडाध्यक्ष हेमराज थापाले पाठी वितरण गरेका हुन् । अनुदानमा दिइएको बाख्राबाट … Continue reading रत्ननगरमा भूमिहीन तथा विपन्न परिवारलाई बाख्राको पाठी वितरण