बछौली स्वास्थ्य चौकीको भवन शिलान्यास
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली स्वास्थ्यचौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । वडा कार्यालय परिसरमा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको सो स्वास्थ्यचौकी त्यहाबाट पूर्व तर्फ रहेको सामुदायिक सहयोग केन्द्र नजिक नयाँ भवन निर्माणको लागि भवन शिलान्यास गरिएको हो । बुधबार रत्ननगरका मेयर नारायण वनले सो भवनको शिलान्यास गरिएको छ … Continue reading बछौली स्वास्थ्य चौकीको भवन शिलान्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed