बस र मोटरसाईकल ठोक्किँदा रत्ननगरमा श्रीमान्-श्रीमती कै ज्यान गयो

रत्ननगर । चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको भानुचोकमा अपरान्ह ४:४५ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा रत्ननगर २ निवासी ५५ बर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० बर्षीया निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । … Continue reading बस र मोटरसाईकल ठोक्किँदा रत्ननगरमा श्रीमान्-श्रीमती कै ज्यान गयो