नेपाली काँग्रेस स्थानीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
काठमाडौँ- नेपाली कांग्रेसले‘स्थानीय तह निर्वाचन परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिलाई पुर्णता दिनु भएको हो । विस्तारित समितिमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित सहमहामन्त्रीहरु र केही केन्द्रीय सदस्यहरुलाई मनोनित गर्नुभएको छ … Continue reading नेपाली काँग्रेस स्थानीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed