पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा, १७ चैत (रासस) : लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हिजोको सो बैठकले फेवातालको मापदण्ड ३० मिटरकायम गरेको … Continue reading पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड