एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
काठमाडौं- चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हिजो भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिनुभएको छ । … Continue reading एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed