विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र … Continue reading विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed