अटिजम बारे जनचेतना फैलाउंदै एक्ली अनमी

चैत्र १९, चितवन-  १२औं विश्व अटिजम जनचेतना दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रत्येक वर्षको अप्रिल २ तारिखमा विश्व अटिजम जनचेतना दिवस मनाईने गर्छ। तर चितवनको रत्ननगर नगरपालिकामा यो अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना भएन । नेपालमा तीन लाख बालबालिकामा अटिजम भएको अनुमान छ । तर विश्व अटिजम जनचेतना दिवसमा कसैले पनि … Continue reading अटिजम बारे जनचेतना फैलाउंदै एक्ली अनमी