मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु
काठमाडौँ- मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा मुस्लिम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा सङ्घ … Continue reading मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed