जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं- अमेरिकाको दक्षिण क्षेत्रमा पर्ने मुलुक जमैकाको समुद्री तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प लगत्तै दक्षिण अमेरिकाका कतिपय देशहरुमा ठूलो सुनामी आउने भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।अमेरिकाको राष्ट्रिय भूगर्भ विभागका अनुसार, सो शक्तिशाली भूकम्पको झट्का अमेरिकाको मायामी र क्युवाको हवानासम्म महसुस गरिएको थियो । … Continue reading जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी