बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा चैत तेस्रो सातादेखि स्वीकृति लिन आउने भित्तेपात्रोको सङ्ख्या बढ्न थालेको छ । सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेपछि स्वीकृति लिन आउनेको सङ्ख्या बढेको हो । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गर्दै पात्रो र भित्तेपात्रो स्वीकृतिको जिम्मेवारी दिएको थियो । सरकारको … Continue reading बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या