अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं- नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त खाजा … Continue reading अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed